निर्माण सामाग्रीको मुल्य एक्कासी बृद्धि गरिएकोमा महासंघको आपत्ति

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन बिपरित निर्माण सामग्रीमा मूल्यवृद्धि गरिएको भन्दै आपत्ती जनाएको छ । महासंघले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक खरिद ऐन बिपरित स्टील र सिमेन्टको मूल्यबृद्धि गरिएको भन्दै ऐनमा उल्लेख मुल्य समायोजनाको व्यबस्थालाई कडाईका साथलागू गर्न माग गरेको हो । विना जानकारी निर्माण सामग्रीमा ९ देखि साँढे १२ … Continue reading निर्माण सामाग्रीको मुल्य एक्कासी बृद्धि गरिएकोमा महासंघको आपत्ति